Rangamanch from Halla Nagar by Shree 3
Tracklist
| 6. | Rangamanch | 6:30 |
Lyrics
रंगमंच (RANGAMANCH)
सत्य तथ्य कुन्नि कुरो के हो
झुठ कै बजन भारि
अबमुल्यन भयो आदर्श तेरो
खोक्रो घमण्ड जारि
देखावटी समाज
नाङ्गो नाच तेरो
बासना मा होम्ने छु म
बहाना मा रम्ने छु म
अन्गाल मलाई
सम्हाल मलाई
आत्मसम्मान को त कुरै नगर
मासु कै छ व्यापार
रोब रवाब को तेरो भुकाई चर्को
त एउटा जिउदो लाश
देखावटी समाज
नाङ्गो नाच तेरो
सपना मा रम्ने छु म
चाहना मा बिक्ने छु म
अन्गाल मलाई
सम्हाल मलाई
Credits
from Halla Nagar,
released September 1, 2025








