🔗 ⚙️

Aakriti from Halla Nagar by Shree 3

Tracklist
7.Aakriti5:03
Lyrics

आकृति (AAKRITI)

अल्मलिनछु म सधै
हराउछु कहिँ कतै
सपना बीच भुल्छु आफैलाई , तेसै
..भिन्न आवाज़ गुञ्जिनछ आफै
, भिन्न आवाज़ गुञ्जिनछ कतै

सोच को यो सागर
गहिराई छ धेरै
सोचमै डुब्छु म ,
सबै भुलाई
तैरिन्छु निस्किन्छु उज्यालो तिर
तर क्ष्यनिक सबै , म पुग्छु तेइ
अन्धकार ....

म बोल्छु तर मेरो आवाज़ हैन
आकृति मेरो , तर म त्यो हैन
सोचाई मेरो , कसैले बुज्ने छैन
होश मेरो , हराको हैन

न मेरो अवाज हैन
न मेरो कर्म हैन
न मेरो आशा न यो जीवन

समाल्छु आफैलाई
देखावोटी बनि
सबको माझ चाहन्छु म
भ्रम बनि

Credits
from Halla Nagar, released September 1, 2025
LicenseAll rights reserved.
Tags
Recommendations