🔗 ⚙️

Kharani from Jiudo Chetana by GAMO GRIND

Tracklist
2.Kharani1:32
Lyrics

आँखामा सपना
मनमा छ पिडा,
तेरो अनुहारमा थुकेको छु
कुनै स्पस्ट कारण सही,
म बिरामी भ्रस्ट छु,
घुमाई फिराई घस्रीरहन्छु म तेही
दुइटा सुन्तला नासपाती गेडा
खाने भयो तैले केरा
दुइटा सुन्तला नासपाती गेडा
बयूरोक्रेतसको मनमा डर छ
पिडामा समर्पित
हिंसात्मक युध्द
घिनलाग्दो तरिका
पिडितहरु

Credits
from Jiudo Chetana, released April 6, 2025
LicenseAll rights reserved.
Tags
Recommendations