🔗 ⚙️

Ghatak Natak from Jiudo Chetana by GAMO GRIND

Tracklist
6.Ghatak Natak2:07
Lyrics

हेर्न है रोइरहे, आस्से |
भगवान मरे
धर्म एक लाश हो
यो मेरो चिनो जलेको कपडा
छाडेर मलाई
प्रेमको बेथा
म एक्लो नशामा हराए
घिनलाग्दो दर्दनाक झझल्को
धोका र प्रेम
दुख र प्रेम
घातक प्रेम
म मरे
जीवित छैन म
म मरेछु
गनाउदैन लाश
घिनलाग्दो दर्दनाक झल्को
नशामा हर्ष
जिवनमा त्रास

Credits
from Jiudo Chetana, released April 6, 2025
LicenseAll rights reserved.
Tags
Recommendations