🔗 ⚙️

Ghar Bhaduwa from Jiudo Chetana by GAMO GRIND

Tracklist
1.Ghar Bhaduwa1:20
Lyrics

सो सो सो सो सो बेस्याक्या
चोथालि बोलि
घर भाडुवा
एसका ई बुद्धि
चाप्लेसी घसेर इन्का स्वाँग
अर्थ न बेर्थ एसका ई लक्ष्य
हुने केहि छैन
गर्ने केहि होइन
पैसामा बिकी
समाजकै बिरोधि
धोकेबाज
अन्तरघाती लफङ्गा
आसत्ति
योन कर्ममा फसेका
योन कर्ममा फसेका
चौकीमा थुनेको चोर
अर्काको सम्पति लोभ
रयाल स्याल चुहाउदै हिडेका सारा
ख्याल ख्याल ख्यालमै जिन्दगि खेरा
सेता सेतो भाते भातमारा

Credits
from Jiudo Chetana, released April 6, 2025
LicenseAll rights reserved.
Tags
Recommendations